CANDOR

A worldview by a candid mind >>>

किन हामि यस्तो ?

Posted by Thaneshwar on जुलाई 2, 2009

नकारात्मकता हामि धेरै नेपालिहरुको रगतमा पसिसकेको छ। मेरो आफ्नो विश्लेशणात्मक बुझाईमा हामि भित्र आग्रह, पुर्वाग्रह, स्वार्थ , रिस प्रचुर मात्रमा छन तर विषयको गहनता र गम्भिरताको ज्ञानमा कमि छ।

हाम्रा आफ्ना कर्म र वचनले अरुको नजरमा आफ्नो कस्तो छवि बनाएको छ वा बनाउने छ ? आफ्ना सन्ततिले त्यसको कति मूल्य चुकाउनु पर्ला भन्ने कुराको हामि पटक्कै हेक्कै राख्दैनौं। वर्तमानको फाईदा वा क्षणिक सन्तुस्ति धेरै जनाको मिसन अफ लाइफ  बनिरहेको छ।

इमानदारि र मेहेनेतका साथ साधारण वा मध्यमस्तरको जिवन जिउने होइन तर बेइमानि र लाचार बनेर भएपनि भौतिक सम्पन्नताको खोजिमा हामि दौडिराखेका छौं। अनि कर्मले होइन कि शब्दले आफु राम्रो वा असल बन्न प्रयासरत छौं।

सर्वप्रथम इमान्दारिता, नैतिक र वौदिक शिक्षा हाम्रो आवश्यकता हो र व्यक्तिहरुमा सत्य प्रतिको विश्वास जगाउन नसक्ने हो भने बाहिरि संसारमाझ पनि हाम्रो राम्रो छवि पक्कै बन्ने छैन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: