CANDOR

A worldview by a candid mind >>>

धमला प्रकरण

Posted by Thaneshwar on फ्रेवुअरी 8, 2009

यो हप्ता  ऋषि धमला प्रकरण नेपाली समचारको शिर्ष स्थान  बनेको छ। ऋषि धमला  भन्ने मान्छे खराब हुन भन्ने कुरामा कसैको पनि २ मत नहोला। उनका गद्वारिको संजाय उनले पहिलेनै पाउनु पर्दथ्यो। तर शशस्त्र समुह संगको उनको संलग्नता र फिरौति संबन्धि बिषय भने धेरै नेपालीहरुलाई थाहा थिएन।

 

अपराधि वा दोषीलाई उसले गरेको अपराध र दोष उपरनै संजाय गरिनु पर्दछ र निजलाइ कानुनि कठघरामा उभ्याउने र संजाय दिलाउने संयन्त्र र कानुनि व्यवस्थाको कमजोरिका कारण यसो हुन नसके  त्यसमा तुरुन्त सधार गरिनु पर्दछ। तर दोषीलाई  संजाय दिनको लागी राज्यले सहि र उपुक्त कानुनि बाटो र प्रकिया अवलम्बन गरेको हुनु पर्दछ। कुनै खराब मानिसबाट आफ्नो स्वार्थ पुर्ति गर्न नसकेमा वदला लिने उद्वेश्यले गरिने कानुनी कारवाहिका प्रयासहरु वा  त्यस प्रवृतिका ब्यक्ति हरुसंगको विगतको संबन्ध वा भविश्यमा काम लाग्ने ठानेर संरक्षण दिने प्रयासहरु दुवै अनैतिक, गैर कानुनी र निच कार्य हुन। दोषीलाई उसको दोष उपरनै समयमै कानुनि कारवाहि गरिनु पर्दछ। कानुनि राज्यको स्थापना गर्न सहयोग गर्नु  सरकार, राजनैतिक दल र जिम्मेवारि नागरिकहरु सबैको कर्तब्य हो।

 

नेका सभापति गरिजा प्रसाद कोइरालाले ऋषि धमालाको पक्षमा दिएको अभिव्यक्तिका बारेमा पढदा सारै दुख लाग्यो। धमालालाई दोषी वा  निर्दोष प्रमाणित गर्ने नत सरकार हो, न त गिरिजा प्रसाद कोइराला, यो केवल अदालत हो। कानुनि प्रक्रियामा रहेको कुनै अभियुक्तको पक्ष र विपक्षमा यस खाले गैर जिम्मेवार अभिब्यक्ति दिनु निन्दनिय कार्य हो।

2 Responses to “धमला प्रकरण”

  1. Krishna B. Gurung ( mustang) said

    I absolutely agree with you, Candid.

  2. yogeshor karki said

    I absolutely disagree with your openion. Every country has its own culture and we have that one, which is unique,we do not hate.we love them n we can modify certain things that would not make them feel they are low cast or high cast we do not have any right to discrimanate for no one else,its culture of Hindu religions and there is no harm keeping it.if i do not want to enter nny one nither low cast or heigh its me n thats my house i have a right to let enter or not?
    who the one who make law to break ones house n make none of house,are u dhamala one of u cuz you r with meaning less dhamala means bad that u can not be good for society,cuz u r dhamala.do not spoil our society n our culture every body deserve it.The little knowledge is big danerous. there is not divided until now so u take that responsibility for the nepal n nepali.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: